अपराध « Khabarhub

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मोरङ- मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केही दिनदेखि लगातार चोरी भइरहेको छ । केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो । बुधबार राति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैयाँ नगद…