अपराध « Khabarhub

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं - सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् । थापाले इलेक्ट्राेनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रिया नपुर्‍याई गैरकानूनी तवरले पीडितलाई ए र बी वर्गको सवारी…