Live on
Your Voice, Your Power
काठमाडौं- कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुर बस्ने २० वर्षीय दिपेन्द्र कुमार राउत रहेका छन् । राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेत पटाइदिन्छु, त्यसको लागि चार लाख रुपैयाँ लाग्छ र कुवेत पुगेपछि होटेलमा काम लगाइदिन्छु जहाँ मासिक ६५ हजार रुपैयाँ…