अपराध Archives | Page 9 of 279 | Khabarhub Khabarhub

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक प्रकाउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले अनलाइन जुवा (सट्टावाजी) र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ती युवकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ शान्तिकुना मार्गस्थित कोठाबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले सिन्धुली कमलामाई…