Live on
Your Voice, Your Power
काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ परेका छन् । कैलालीका विभिन्न तीन ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चारजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये धनगढी उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय योगेश कुँवर र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय कुनाल खड्कालाई करिब ३ सय ५० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट, जोशिपुर…