Live on
Your Voice, Your Power
काठमाडौं- बहुमूल्य मुगाका माला सहितको सामान चोरी गरेकाे आराेपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका १९ वर्षीय आकाश थोकर तामाङ, झापा घर भएका ५१ वर्षीय खेम प्रसाद न्यौपाने, सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय राज कुमार थापा भन्ने लवन थापा, नुवाकोट घर भएका ४३ वर्षीय राम बहादुर तामाङ र उदयपुर घर भएका ४० वर्षीय कपिल तामाङ रहेका छन् । यही पौष…