प्रहरी Archives | Page 36 of 111 | Khabarhub Khabarhub

गाँजासहित नुवाकोटबाट एक जना पक्राउ

नुवाकोट - प्रहरीले नुवाकोटबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ककनी गाँउपालिका २ खानीखोलाबाट गाँजासहित प्रहरीले महोत्तरी भटोलिया गाउँपालिका ३ का २० वर्षीय अविनाश ठाकुरलाई पक्राउ गरेको हो । ठाकुरको साथबाट दुई केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले बोकेको झोलाबाट प्लास्टिकको बोराले बेरेको लागूऔषध गाँजा ९ मुठाबराबर २ किलो…