प्रहरी Archives | Page 51 of 111 | Khabarhub Khabarhub

प्रहरी नियामावली संशोधनको प्रस्ताव अन्तिम चरणमा

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ संशोधनको प्रस्तावका अन्तिम चरणमा पुगेको जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास गर्ने र मनोबल उच्च राख्ने उद्देश्यका साथ संशोधनको प्रस्ताव गरिएको हो । संशोधनको प्रस्ताव गृह, अर्थ र कानुन मन्त्रालय हुँदै पुनः गृह मन्त्रालयमा पुगेको छ । एसएसपी कुँवरले भने, ‘हामीले…