Live on
Your Voice, Your Power
काठमाडौँ– नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकुल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् । प्रहरी प्रशासनमा आर्थिक पारदर्शिता कायम र जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुनेसमेत उनले जनाए । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार भएको विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उनले…