प्रहरी Archives | Page 55 of 111 | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५८९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ती सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । जसमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल…