Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधबार नेपाल आइपुग्ने भएका छन्। भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्। उनलाई होटल सोल्टीमा बसोबासको प्रबन्ध मिलाइएको सैन्य स्रोतको जानकारी दिएको छ । भारतीय सेना प्रमुख नेपाल आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको…