Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज पृतनापति सम्मेलन शुरू हुँदैछ । सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको पृतनापति सम्मेलनमा मुलुकको सुरक्षा अवस्थाबारेको प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ । सम्मेलनमा महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएगरेका कामको प्रस्तुतीकरण एवं समीक्षा सम्मेलनमा हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना…