Live on
Your Voice, Your Power
दार्चुला- प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी सीमा ब्यास क्षेत्रको निरीक्षण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् बुधबार बिहान दार्चुला पुगेका प्रधानसेनापति र सशस्त्रका आईजीपीले नेपाली सेनाले निर्माण गरिरहेको ब्यास गाउँपालिका २ घाटीबगडको गोरेटो बाटोको स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन् । सेनाले नेपालको बाटो भएर ब्यास क्षेत्र जानका…