सेना Archives | Page 3 of 36 | Khabarhub Khabarhub

खोटाङको हलेसी तुवाचुङमा सेनाले बनायो हेलिप्याड, भलिबल खेलमैदान र शौचालय

खोटाङ- नेपाली सेनाले खोटाङको हलेसी तुवाचुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेको छ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा खटिएको नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेको हो । मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड, भलिबल खेलमैदान…