समाचार Archives | Page 10 of 28 | Khabarhub Khabarhub

दक्षिणकाली नगरपालिकामा केबलकार चल्ने

काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर १ को चाल्नाखेल वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ ।  चम्पादेवीको फ्रेण्डली कम्पनी प्रा.लि.ले यो केबलकार सञ्चालन गर्ने भएको हो । कम्पनीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको छ । कम्पनीका  सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरु हुने…