Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेर म्याद लिएको छ । त्रिपाठीमाथि कुटपिट आरोपमा बुधबार नै बबरमहलबाट दोलखा निवासी करिब ४६ वर्षीय ललित केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले केसीलाई…