Live on
Your Voice, Your Power
काठमाडौं– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा बुधबार हेलिकप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुवेशीतर्फ जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोल (एटीसी) बाट…