Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय सभाबाट गत वर्ष पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८०’ मा प्रधानमन्त्री कुलपति रहने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकूलपतिलाई स्थान नदिएको पाइएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रको देशकै सर्वोच्च निकाय नास्टलाई सरकारले बेवास्ता गर्दै मर्यादक्रममासमेत उक्त संस्थाका उपकुलपतिलाई स्थान नदिएको हो । उक्त विधेयकमा नेपाल सरकारको सचिव,राजपत्रांकित विशिष्ठ श्रेणी वा…