विज्ञान/प्रविधि « Khabarhub

चिनियाँ फोन र साइबर सुरक्षाको जोखिम

चिनियाँ व्यापारिक कम्पनी हुवावे संसारकै सबैभन्दा ठुलो टेलिकम्युनिकेसन सामग्री विक्रेताको रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ। यसको व्यापार जत्ति बढ्दो छ। इन्टरनेट फङसनमा पनि त्यत्तिकै प्रभावशाली छ। यसले हाम्रो ल्यापटप र फोनको बिचको हरेक डेटा सेन्टरलाई प्रभावमा पार्छ। यसले ल्यापटप र फोन जस्ता डिभाइसको पनि बिक्री गर्ने गरेको छ। हुवावेका सामग्रीहरू प्राय डेटा सेन्टर नजिक…