Live on
Your Voice, Your Power
काठमाडौँ - सन् २०२३ मा रुस र युरोपियन स्पेस एजेन्सी होइन, भारतले पनि चन्द्रमामा आफ्नो यान पठाउँदै छ। यत्ति मात्र होइन, सन् २०२३ को अध्ययनबाट प्राप्त उपलब्धिलाई आधार मान्दै अझ धेरै लामो अध्ययन र अन्वेषणको प्रयासमा यिनीहरू लाग्न सक्ने छन्। जुन २०२३ मा भारतले चन्द्र यान ३ चन्द्रमातर्फ पठाउँदैछ। जुलाई २०२३ मा रुसले लुना २५…