औषधी/उपचार Archives | Page 48 of 71 | Khabarhub Khabarhub

योगअभ्यास र प्राणायामबाट कोरोना संक्रमितको उपचार

नवलपुर - चिकित्सकहरू भन्छन्– कोरोना भाइरस (कोडिभ–१९) संक्रमणबाट बच्ने मुख्य उपाय शरीरको प्रतिरोधात्मक क्षमता बढाउनु नै हो । उनीहरूका अनुसार प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू हुन्– योग, ध्यान प्रणायाम तथा स्वस्थकर र सन्तुलित आहार । योग, ध्यान, प्राणायाम र चिकित्सा पद्धतिको संयुक्त प्रयोगबाट कोरोना संक्रमितको उपचार गर्छन् डाक्टर विनोद पौडेल । अहिलेसम्म कोरोना संक्रमित ३३८ जनालाई…