Live on
Your Voice, Your Power
काठमाडौं– लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई राम्रो भने गर्दैन । त्यसैले लसुन को प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा ख्याल गर्नुपर्छ । यस्ता व्यक्तिले लसुन नखानुस् हेपाटाइटिस भएका…