औषधी/उपचार Archives | Page 69 of 69 | Khabarhub Khabarhub

मनोचिकित्सक डा. सरोज वझा : प्रेममा धोका पाउँदा ‘डिप्रेसन’ हुनसक्ने !

काठमाडौं– फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभरका प्रेम जोडीहरु प्रेमभाव व्यक्त गर्दै यो दिवस मनाए । प्रेम सबै प्राणीका लागि महत्पूर्ण कुरा हो । भनिन्छ –संसार माया र विश्वासमा अडिएको हुन्छ । तर यही प्रेमलाई बुझ्ने तरिका र प्रेममा आउने समस्यालाई सही तरिकाले समाधान गर्न सकेनौं भने त्यसको परिणाम गम्भीर नहोला भन्न सकिन्न ।…