औषधी/उपचार « Khabarhub

बिरामी हुनासाथ एन्टिबायोटिक्स औषधि प्रयोग गर्ने गर्नु भएको छ ? हानिकारक हुनसक्छ

आम मानिसमा रुघाखोकी तथा ज्वरो जस्ता स्वास्थ्य समस्या देखिने बित्तिकै एन्टिबायोटिक्स औषधि लिने बानी हुन्छ ।  कित्सकहरुले पनि बिरामीहरुको उपचारका क्रममा एन्टिबायोटिक्स औषधि नै बढी चलाउन खोज्छन् । साधारणतः एन्टिबायोटिक्स औषधि चलाइ हाल्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । एन्टिबायोटिक्सको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्न सक्छ । आवश्यकताभन्दा बढी एन्टिबायोटिक्स औषधि सेवनले प्रतिरोधी कोशिकाहरुलाई…