Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा औषधि उत्पादन हुन शुरु भएको करिब चार दशक भएको छ । वि.स. २०२९ सालमा सरकारी तवरबाट नेपाल औषधि लिमिटेडको स्थापना भएपछि शुरु भएको हो । २०४६ सालमा देउराली–जनता फर्मास्यूटिकल्स प्रा.लिको स्थापना भएसँगै नेपालमा निजी क्षेत्रबाट औषधि उत्पादन शुरु भएको थियो । २९ वर्षको अवधिमा नेपालमा ५७ वटा एलोपेथिक र ८० वटा आयुर्वेदिक औषधि…