टिप्स « Khabarhub

महिलामा किन हुन्छ सेतो पानी बग्ने समस्या ? कारण जान्नुहोस्

प्रजनन् उमेरका महिलामा सामान्य सेतो पानी बग्नु स्वभाविक हो । तर, कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य नहुन सक्छ । योनीमा संक्रमण भएर वा अन्य कारणले पनि पानी बग्न सक्छ । योनीमा बाहिरी वस्तु पसेको छ भने त्यसको संक्रमणले पनि पानी बग्न सक्छ । यदि महिलालाई योनीबाट अस्वभाविक रुपमा पानी बगेको जस्तो लागेको छ र त्यो…