टिप्स « Khabarhub

मानसिक र शारीरिक रोगबाट बच्न योगाभ्यास

विगत केही वर्षयता योगा गरेर स्वस्थ बन्न सकिने सोच मानिसमा वृद्धि भएको छ । निश्क्रिय जीवनशैलीका कारण उत्पन्न रोग र बिरामका कारण योग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । हाल विश्वभर करिब ६० प्रतिशत बिरामी विभिन्न नसर्ने रोगबाट ग्रस्त छन् । प्रविधिको प्रयोग, निश्क्रिय जीवनशैली तथा शारीरिक अभ्यासको कमीका कारण रोगी मानिसको संख्या बढ्दैछ…