Live on
Your Voice, Your Power
के तपाईं कोही सँग सम्बन्धमा हुनुहुन्छ ? त्यसो हो झुक्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भताभुंग बनाउन सक्छ । – व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दुरुपयोग भएर समस्या सृजना हुन सक्छ । – झै–झगडा :…