टिप्स Archives | Khabarhub Khabarhub

यसरी जोगिन सकिन्छ ज्यान लिने कारण बनिरहेको सेप्सिसबाट

आज विश्व सेप्सिस दिवस ‘सेप्सिसको रोकथाम गर्दै जीवन रक्षा गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालसहित विश्वभर यस दिनमा जनचेतनामुलक कार्यक्रम भइरहेका छन् । सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा एक करोडको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्व सेप्सिस दिवस सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धनले मनाउन थालेको हो । हरेक वर्ष सेप्टेम्बर १३…