समाचार Archives | Page 10 of 414 | Khabarhub Khabarhub

रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित

रसुवा– हिमाली जिल्ला रसुवाको अति दुर्गम गाउँ ग्रे तथा नेसिङमा पहिलोपटक सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५० जना स्थानीयवासी लाभान्वित भएका छन् । दोवु, तेम्वा, फुर्पू आधारभूत अस्पताल गोल्जुङ रसुवाको आयोजनामा सञ्चालन भएको सो स्वास्थ्य शिविरबाट दमका ११, मधुमेहका चार, उच्च रक्तचापका आठ, चारजना गर्भवती महिलासहित पेटसम्बन्धी पीडित स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको डा सरोज श्रेष्ठले…