समाचार « Khabarhub

पछिल्लो एक सातामा २ सय ६ जनामा डेंगु संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ सय नाघ्यो 

काठमाडौं- पछिल्लो एक सातामा देशभर २ सय ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडि) को तथ्यांक अनुसार गत २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ३ हजार ५ सय ८६ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९ सय ९८ जनामा…