Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५५३ कोरोना संक्रमितको आईसीयूमा र १५७ को भेन्टिलेटरमा गरी कुल ७२८ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १११ जना आईसीयूमा र ५५ भेन्टिलेटरमा उपचाररत छन् ।…