समाचार « Khabarhub

२ हजार ६२२ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ र ४ हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जना गरी जम्मा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।…