Live on
Your Voice, Your Power
बुटवल– रुपन्देहीको सैनामैना नगरपालिका–३, निवासी ३९ वर्षीय रितु बानियाँलाई वैशाख १७ गतेदेखि सामान्य ज्वरो आयो । १६ गते जिल्लामा निशेधाज्ञा शुरू भएको थियो । उनी सैनामैनामा पसल चलाउँछन् । परिवारमा ३ वर्षीया छोरी प्राप्ति र श्रीमती २८ वर्षीया धुव्र कार्की बानियाँ छन् । सामान्य ज्वरो, रुघाखोकी र शरीर दुख्ने लक्षण देखिएपछि रितु घरैमा छुट्टै कोठामा…