समाचार Archives | Page 127 of 404 | Khabarhub Khabarhub

अझै बनेन क्वारेन्टिन र आइसोलेशन

डोटी– डोटीका स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् । कोरोना सङ्क्रमणले जिल्लावासी आक्रान्त बन्दासमेत यहाँका दुई नगरपालिकासहित साता स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । जिल्लामा पूर्वीचौकी गाउँपालिकाले मात्रै आइसोलेशन निर्माण गरेको भए पनि अन्य…