Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।