Live on
Your Voice, Your Power
काठमाडौँ– चीनले नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने घोषणा गरेको छ । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित सम्मेलनमा चीनले नेपाललाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोगको घोषणा गरेको हो । सम्मेलनमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । उनले सम्मेलनलाई सम्बोधन गर्दै कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य…