समाचार Archives | Page 142 of 402 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९४० कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६ जना गरी उपत्यकामा ९४० जनामा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा नेपालमा पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता…