समाचार Archives | Page 145 of 402 | Khabarhub Khabarhub

नयाँ स्वरुपको कोरोनाको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौँ– कोभिड–१९ को नयाँ स्वरुपको संक्रमण देखापरेपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस देखिएकाले विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरस कडा खालको रहेकाले सर्तकता अपनाउन आग्रह गरे। 'पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ…