Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को संक्रमण बढे पनि आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को उद्घाटन गर्दै उनले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण बढे पनि नेपालमा संक्रमण बढ्न नदिने बताए । उनले भारतमा संक्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताए ।…