समाचार Archives | Page 15 of 404 | Khabarhub Khabarhub

कविता सुनुवार हत्या प्रकरण: शव नबुझ्ने परिवारको अडान

उदयपुर – ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशोदाखोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । शव फेला परेको २४ घन्टा बितिसक्दा पनि…