समाचार Archives | Page 151 of 404 | Khabarhub Khabarhub

थप १८८ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा मंगलबार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । यस्तै, थप ७७ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको…