समाचार Archives | Page 157 of 402 | Khabarhub Khabarhub

नेपालमा हालसम्म १ लाख ४५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ– नेपालमा बुधबारसम्म कुल १ लाख ४५ हजार ८४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आजसम्म सो संख्यामा कोरोना विरुद्धको खोप लगाइएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख ४५ हजार ८४४ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् । मन्त्रालयद्वारा जारी…