समाचार Archives | Page 160 of 402 | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ गण्डकीको तीन जिल्लामा पुग्यो

नवलपुर– कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप मंगलबार गण्डकी प्रदेशको तीन जिल्लामा पुगेको छ । बुधबारदेखि खोप लगाउने शुरु गरिने गरी तनहुँ, गोरखा र नवलपुरलाई कोभिसिल्ड भ्याक्सिन हस्तान्तरण गरिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका कोल्ड चेन निरीक्षक हिमलाल सुवेदीले जानकारी दिए । नवलपरासीपूर्व लागि पठाएको जम्मा १ सय…