Live on
Your Voice, Your Power
काठमाडौँ– आन्दोलनरत स्वास्थ्यकर्मीमा माग पूरा गर्न सरकार सहमत भएको छ। पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच १९ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड लगायत अन्य जटिल रोगको उपचारसहित सेवा सुविधा बढाउन सरकार सहमत भएको छ। स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखिम भत्तालगायत सेवा सुविधा दिलाउने विषयमा सम्झौता भएको हो। सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई जोखिम…