Live on
Your Voice, Your Power
काठमाडौँ – जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसद्मा लडाइँ गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । विभेद राष्ट्र निर्माणका लागि बाधक रहेकोले यसलाई जरैबाटै उखेल्नु पर्नेमा जोड दिए । यसैबीच उनले एकै दिन…