समाचार Archives | Page 177 of 402 | Khabarhub Khabarhub

कोशी अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु

मोरङ- कोशी अस्पताल विराटनगरमा उपचाररत दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको मंगलबार राति ९:५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले जानकारी दिए । मंसिर २९ गते रिपोर्ट पोजिटिभ आएपछि ती युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार…