समाचार Archives | Page 180 of 405 | Khabarhub Khabarhub

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा  थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ७ सय ३६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६…