समाचार Archives | Page 197 of 402 | Khabarhub Khabarhub

संक्रमणमुक्त भएका जनमोर्चा अध्यक्ष केसी घर फिर्ता

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि  मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका केसी घर फर्किएका हुन् । अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च…