Live on
Your Voice, Your Power
काठमाडौं- गण्डकी प्रदेशमा पछिल्लो तीन दिनमा ८ जना कोरेना संक्रमितको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका ५ का ५९ वर्षीय महिला रहेकी छन्। उनको सोमबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १४…